Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

अंकुरी महादेवमा ३० किलो ताम्रको बसहा स्थापित

महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मंडल र तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले संयुक्त रुपमा बुधबार शिलान्यास गर्नुभयो

अंकुरी महादेवमा ३० किलो ताम्रको बसहा स्थापित

पब्लिकप्रेस संवाददाता
सप्तरीको महादेवा गाउँपालिकामा अवस्थित प्रसिद्ध अंङ्कुरी महादेव मन्दिरमा ३० किलो तामाले बनेको बसहा(नन्दी बाबा)को प्रतिमा राख्न शिलान्यास गरेका छ्न।वैदेशिक रोजगारीमा रहेका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ र ७ का युवाहरूद्वारा दान गरिएको बसहाको प्रतिमा राख्न बुधबार महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल तथा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले संयुक्त रुपमा शिलान्यास गरेका हुन।
आफ्नो जन्मथलोमा अवस्थित रहेको प्रसिद्ध महादेव मन्दिरको गरिमा बढाउने उदेश्यले मलेसिया,दुबई,कतार र साउदी अरेबियाको विभिन्न शहरमा रोजगारी गरिरहेका उक्त वडाका २० जना युवाहरुले प्रतिमा दान गरेका छ्न।२ लाख २४ हजार ९ सय २३ रुपैयाँ सहयोगमा उक्त ३० किलो तामाको बसहा राख्न लागिएको पुजारी पवन गिरिले बताएका छ्न।जसमा सुशील कुमार ठाकुरले १३ हजार ९ सय ५१ रुपैयाँ,राज कुमार यादवले १४ हजार ५ सय रुपैयाँ,मधु यादव,भुपेन्द्र यादव,बिरेन्द्र यादव र निरज कुमार यादवले ११ हजार ६ सय रुपैयाँ,प्रदिप रजकले १० हजार ५ सय ५०,राजदेव महतो,प्रयाग यादव,मनोज यादव,महेन्द्र प्रसाद यादव,बिजन यादव,रन्जित महतो,सुर्य नारायण मण्डल,दिपेन रजक,सन्जित रजक र चन्देश्वर यादवले १० हजार १ सय ५० रुपैयाँको सहयोग गरेका हुन ।त्यसैगरी गणेश कुमार मण्डलले १३ हजार ५ सय ५१ रुपैयाँ,बिबेक कुमार यादवे १२ हजार ५ सय ११ रुपैयाँ र बिध्यानन्द साहको १० हजार सहयोगमा बसहा खरिद गरेका हुन।

शिलान्यास कार्यक्रममा अध्यक्षद्वय मण्डल,पुरोहित गंगाई यादव,पुजारी पवन गिरि,दाता परिवार,महादेवा गाउँका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।यसैगरी तिलाठी कोइलाडी गाउँपालिका ७ न.वडाको वडा पुर्व अध्यक्ष गुलाब सिंह,पुर्व वडा अध्यक्ष गोबिन्द यादव,युवा नेता गजेन्द्र मण्डल,केशव मण्डल,मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य,पब्लिक प्रेसका प्रकाशक नवीन यादव,न्युज टुडेका रिपोर्टर रामनाथ यादवको उपस्थितिमा शिलान्यास सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

रक्तदान तथा फलफूल वितरण

रक्तदान तथा फलफूल वितरण

सप्तकोशी नगरपालिकाले ७ महिनामा २२ लाख ६० हजारकाे इन्धन खर्च गरे

सप्तकोशी नगरपालिकाले ७ महिनामा २२ लाख ६० हजारकाे इन्धन खर्च गरे

दलित सरोकार मञ्चद्धारा आगलागी पीडित परिवारलाई राहत

दलित सरोकार मञ्चद्धारा आगलागी पीडित परिवारलाई राहत

बथनाहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

बथनाहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

लेखापढी कानुन व्यवसायी एसोसिएसनको पदाधिकारी र सदस्यको सपथ ग्रहण

लेखापढी कानुन व्यवसायी एसोसिएसनको पदाधिकारी र सदस्यको सपथ ग्रहण

राजविराज र बिरगंजबाट दबाव स्वरूप यात्रा मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागि

राजविराज र बिरगंजबाट दबाव स्वरूप यात्रा मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागि

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology