Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

डा.यादव लोसपाबाट प्रदेशसभाको सम्भावित उम्मेदवार

डा.यादव लोसपाबाट प्रदेशसभाको सम्भावित उम्मेदवार

पब्लिकप्रेस संवाददाता
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सम्भावित उम्मेदवारको रुपमा शरद सिंह यादवको नाम चर्चामा रहेको छ।लोसपा केन्द्रिय कमिटीमा आबद्ध युवा नेता डा.यादव उक्त क्षेत्रबाट उम्मेदवारी दिने घोषणा सँगै चर्चा चलेको हो।

प्रदेशसभाको( ख)मा पर्ने महादेवा गाउँपालिका वडा नम्बर ३ बथनाहा गाउँ जन्मथलो भएका यादवले निस्वार्थ जनताको सेवा गर्ने भावले उम्मेदवारी दिने बताएका छ्न।डा.यादव तत्कालीन सदभावना पार्टीका प्रभावशाली नेता योगेन्द्र यादवका छोरा हुन।यस निर्वाचन क्षेत्रमा नेपालकै प्रचलित शहर राजविराज समेत पर्छन् ।राजविराज शहर समेत परेकाले यो क्षेत्रको उम्मेदवारी अर्थपुर्ण रहने विश्लेषण भईरहेको छ।

पब्लिकप्रेसकर्मीले डाक्टर यादवलाई यसै क्षेत्रबाट उम्मेदवारी किन भनेर जिज्ञासा् राख्दा उहाँले अस्तव्यस्त राजविराज शहरको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउन आफ्नो उम्मेदवारी रह्ने बताए ।

“राजविराज शहरको स्थिति कसैबाट लुकेको छैन ।दिनानुदिन यो शहर अव्यवस्थित हुँदै गएको छ।व्यापारीहरु विस्तारै पलायन भईरहेको अवस्था छ।यहाँको शैक्षिक संस्थाहरुको गुणस्तर दिनानुदिन खस्किदैँ गएको छ।देशको अन्य ठाउँबाट अभिभावकले विद्यार्थी पढाउने यो शहरको शैक्षिक अवस्था अचेल चिन्ताजनक अवस्थामा पुगेको छ।सप्तरीकै अभिभावकले आफ्नो विद्यार्थी अहिले राजविराजमा पढाउन मानेका छैन ।यो शहरको बेथिति सतहमै देखिएको छ।यस शहरमा पर्ने देशकै जेठो अञ्चल अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालमा रुपान्तरण भएपनि प्रभाव खस्किदैँ गएको विडम्बना छ।यहाँको सडकमा सुधार आउन सकेको छैन ।अव्यवस्थित पार्किङको अवस्था छ।यस्तै बेथितिमा सुधार हुने आम जनताको अपेक्षा परिपुर्ति गर्न आफ्नो उम्मेदवारी हुने”उनले बताए ।

सप्तरी निर्वाचन क्षेत्र न.२ को (ख)मा महादेवा गाउँपालिकाको वडा नम्बर १ र ३ तथा राजविराज नगरपालिका पर्छन् ।पछिल्लो निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीको गठबन्धनबाट मनिष सुमनले जित हात पारेका थिए ।आउँदो मंसिर ४ मा हुने निर्वाचनमा समेत यस क्षेत्रमा प्रभावशाली उम्मेदवारहरु उठने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

रक्तदान तथा फलफूल वितरण

रक्तदान तथा फलफूल वितरण

सप्तकोशी नगरपालिकाले ७ महिनामा २२ लाख ६० हजारकाे इन्धन खर्च गरे

सप्तकोशी नगरपालिकाले ७ महिनामा २२ लाख ६० हजारकाे इन्धन खर्च गरे

दलित सरोकार मञ्चद्धारा आगलागी पीडित परिवारलाई राहत

दलित सरोकार मञ्चद्धारा आगलागी पीडित परिवारलाई राहत

बथनाहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

बथनाहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

लेखापढी कानुन व्यवसायी एसोसिएसनको पदाधिकारी र सदस्यको सपथ ग्रहण

लेखापढी कानुन व्यवसायी एसोसिएसनको पदाधिकारी र सदस्यको सपथ ग्रहण

राजविराज र बिरगंजबाट दबाव स्वरूप यात्रा मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागि

राजविराज र बिरगंजबाट दबाव स्वरूप यात्रा मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागि

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology