Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

प्रहरी प्रशासनको मिलोमतोमा बोदे बर्साईनका नाकाहरुबाट व्यापक तस्करी

''सेटिङ्ग छ त्यसैले हामीलाई कुनै डर छैन'':व्यापारी

प्रहरी प्रशासनको मिलोमतोमा बोदे बर्साईनका नाकाहरुबाट व्यापक तस्करी

पब्लिकप्रेस संवाददाता
चाडपर्व नजिकिएसँगै बोदे बर्साईनका नाकाहरुमा व्यापक तस्करी बढेको छ ।केही महिना बन्द रहेका तस्करी अचेल खुलेआम हुन थालेको हो।बोदे बर्साईनको सुभरनपट्टि, सोनापुर ,बैरयाही, प्रीतमपुर हुँदै बेल्ही ,कोडरकट्टी, चन्हीलगायतका सम्पूर्ण नाकाहरुबाट व्यापक तस्करी हुने गरेको स्थानीयहरुले बताएका छ्न।

खाघान्न सामग्री तथा अन्य उपभोग्य समान, इलेक्ट्रोनिक समान लगायत तस्करहरुले भैंसी,कवाडी र कपडाको तस्करी लाइन खुलाएको छ।जसले गर्दा तस्करी व्यापक हुन थालेको छ।लाइन खुलाउन प्रहरी र तस्कर सहित बिओपी बीचमा महिनावारी मै डिल हुने गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटी आएका क्राइम टोली र सीमामा खटेका प्रहरी चौकीका इन्चार्ज तथा सशस्त्र प्रहरीको मिलोमतोमा अहिले विहान,दिउँसो,बेलुका र रातिको समयमा पनि तस्करी हुने गरेको स्थानीयले बताउँछन् ।

सशस्त्र प्रहरीको बिओपी कार्यालयमा खटिएका सशस्त्र प्रहरी र ईलाका प्रहरीको मिलोमतोमा रातिको समयमा कुख्यात तस्करहरुको उक्त सामान खुलेआम नेपाल भित्रिरहेको छ।

चनही र सुभरनपट्टी नाकाबाट अचेल दिनदहाडै र रातीको समयमा भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरि कपडाको व्यापक तस्करी हुने गरेको प्रत्यक्षदर्शीले बताएका छ्न।

त्यसरी भारतबाट तस्करी गरि ल्याएका समानहरु बोदे बर्साइनको भाटिन,कुश्मुहार, मानराजा लगायतका स्थानहरुमा स्टोर गर्छन।तस्करहरुले उक्त ठाउँहरुमा स्टोर गर्न गोदाम बनाएको स्रोतले जनाएको छ।स्रोतअनुसार त्यहाँबाट दिनदहाडै चोरबाटो सहित हुलाकी राजमार्ग क्षेत्रका व्यापारी तथा ट्रान्सपोर्टसम्म पुर्याउने गरेको छ।

त्यसरी तस्करी गरिएका समानहरु नेपालको विभिन्न शहरहरुमा पुगिन्छ ।यद्यपि तस्करी सम्बन्धमा प्रहरी प्रमुखको आगमनमा चौकीले प्रहरीको मिलोमतो नरहेको बताएकाले तस्करी रोकेका थिए ।तर अचेल व्यापक तस्करी हुन थालेको छ।तस्करीका समान ओसारपसार गर्नको लागि भाडामा बिचोलिया राखेको हुन्छ ।

दिनदहाडै तस्करी हुनुमा त्यसबापत नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका इन्चार्जसम्म महिनावारी पुग्ने गरेको स्रोतको भनाइ छ।नयाँ प्रहरी इन्चार्ज आएपछि केही दिन तस्करीमा कडाइ हुने अनि सबैसँग डिल भएसी पुनः तस्करी बढ्ने रवैया बोदे बर्साइनका नाकाहरु भित्र प्रचलन भएका छ्न।प्रहरीले पारदर्शी गर्न सानो परिमाणको समान लिएर आउनेहरुलाई भन्सार बुझाउने गरेको छ भने मिलोमतोमा आउने गरेको समानमा कुनै रोकछेक छैन ।

नाम उल्लेख नगर्ने शर्तमा एक जना व्यापारीले प्रतिमहिना १५ हजारका दरले बोदे बर्साइनका दुबै प्रहरी चौकीमा र २० हजार बिओपीमा दिने गरेको बताएका छ्न।”नाकामा रहेका प्रहरीलाई समेत १० हजार प्रतिमहिना बुझाउने गरेको छु।त्यसैले हामीलाई कुनै डर छैन”उनले भने ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवत्ता एवंम डिएसपी माधव प्रसाद काफ्लेसँग बुझ्न् खोज्दा सम्पर्क हुन सकेन ।केही महिना अगाडि उहाँसँग यसमा बुझ्दा मलाई जानकारी नभएको बताएका थिए ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology