Thursday, November 30, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

महादेव मन्दिरमा घुइँचो

महादेव मन्दिरमा घुइँचो

नविन निर्भय यादव 

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकास्थित प्रसिद्ध अंकुरी महादेवलगायतका महादेव मन्दिरहरुमा शुक्रबार अनन्त चतुर्दशीको मेला लागेको छ ।
भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीका दिन अनन्त चतुर्दशीको मेलामा सप्तरीको महादेव मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरूको घुइँचो लागेको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन सप्तरीको महादेवा गाउँपालिकाको अंकुरी महादेव, राजविराजको हरिनन्देश्वर महादेव, शम्भुनाथ नगरपालिकाको शम्भुनाथ, कञ्चनरुप नगरपलिका बलुवाको भजनेश्वरनाथ र छिन्नमस्ता गाउँपालिकाको लालेश्वरनाथ महादेव मन्दिरमा पूजा, आराधना गर्नेको मेला लाग्ने गर्छ ।
अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको धार्मिक विधिपूर्वक पूजा गर्दै भक्तजनहरूले सप्तकोशी नदीबाट जल भरेर २० किलोमिटर पैदल यात्रा तय गर्दै अंकुरी महादेव र २५ किलोमिटर यात्रा तय गर्दै भजनेश्वरनाथ मन्दिरमा बिधिबत तरिकाले पुजा अर्चना गरेका छन् ।
अंकुरी महादेव मन्दिरका पुजारी पबन गिरीका अनुसार अनन्त चतुर्दशीको दिन सप्तरी लगायत छिमेकी मुलुक भारतका भक्तजनहरू समेत प्रत्येक वर्ष पुजा पाठ गर्न आउने गरेका छन् । करिब २ हजार भन्दा बढी भक्तजनहरू प्रत्येक वर्षको अनन्त चतुर्दशीको दिन आउने गरेको स्थानीयवासीको भनाई छ र
सोही आवसर पारेर विभिन्न संघ–संस्थाहरूले भक्तजनहरूलाई निःशुल्क सहयोग समेत गरेका छन् । महादेव मन्दिर समितीले स्वास्थ्य शिविर, महादेवाका युवाहरूले स्वयम्सेवक, इलाका प्रहरी कार्यालय हनुमाननगर र तिलाठी कोईलाडी गाउँपालिका को वर्साइनस्थित प्रहरी कार्यालयले शान्ति सुरक्षा, फलफूल वितरण गरेका छन् ।
अगवानि घाटबाट आएका १ सय ५ काँवरियाको पैदल टोलीलाई समेत निःशुल्क सेवा र सुरक्षा दिएको स्थानीय मनिलाल राउतले बताए ।
कहिल्यै अन्त्य नहुने सृष्टिका कर्ताधर्ता र सम्हारकर्ता, निर्गुण ब्रह्मको भक्तिको दिनको रुपमा अनन्त चतुर्दशीको व्रत लिने गरिएको पुजारी गिरीले बताए । भक्तजनले लौकिक क्रियाकलापबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन भएकाले यो दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृति गरी अनन्तको डोरो बाँधिने गरिएको उनले बताए । धन, पुत्रादिको कामनापूर्तिका लागि अनन्त चतुर्दशीको व्रत गर्ने विश्वास रहि आएको छ ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology