Thursday, November 30, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

चुनावी तालमेल र सहकार्य राष्ट्रिय आवश्यकता:अर्थमन्त्री साह

पब्लिक प्रेस संवाददाता
राजविराज
सप्तरी निर्वाचन क्षेत्र नम्बर २(क)मा प्रदेशसभा सदस्य पदका लागी उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले एमाले-जसपाबीचको चुनावी तालमेल र सहकार्य राष्ट्रिय आवश्यकता भएको बताएका छ्न।

सप्तरीको महादेबा गाउँपालिमा आइतबार गाउँपालिका स्तरीय एमाले-जसपाको संयुक्त निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले उत्पीडित,उपेक्षित र बहिष्कृतमा पारिएका वर्गको हक अधिकारका निमित्त क्रियाशील जसपाले एमालेसँग चुनावी तालमेल र सहकार्य गर्ने निर्णय राष्ट्रिय आवश्यकता भएको जिकिर गरे ।सम्बोधनका क्रममा उनले मलेठ घटनालाई चुनावको बेला चर्चामा ल्याउनेहरु मधेसमा भ्रम फैलाउने कोसिस गरिरहेको आरोप लगाएका छन।

मलेठ घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने जसपा अध्यक्ष उपेन्द्र यादवको स्टेटमेन्टको स्मरण गर्दै उनले उक्त घटनाको प्रमुख दोषी प्रचण्ड नेतृत्व सरकारका गृहमन्त्री बिमलेन्द्र रहेको आरोप लगाएका हुन ।

‘जसपा र एमालेको विचार,धारणा आआफ्नो भएकाले बिरोध गरिरहेको स्वभाविक हो।गोली चलाउने आदेश त्यसबेला जसपा अथवा एमालेको हातमा थिएन।आन्दोलनकारी उपर गोली चलाउने आदेस दिने सरकारका गृहमन्त्रीकै अधिकार हो।गोली चलाउने आदेश दिने अधिकार अरु कसैको हुन सक्दैन ।त्यो गृहमन्त्रीकै हुन्छ ।सत्ता गठबन्धन घटक लोसपाले चुनावको बेला मलेठ घटना चर्चामा ल्याउनु जनतालाई भ्रममा पार्ने बाहेक केही होइन ।लोसपा १३ दिने ओली क्याबिनेटको मन्त्रीमण्डलमा सहभागी भएकै हुन।जसपा आफ्नो विचार र एजेन्डामा प्रष्ट छ,अगामी दिनमा समेत प्रष्ट रहनेछ।जसपा र एमालेबीचको तालमेल र सहकार्य राष्ट्रिय आवश्यकता हो।’उनले बताए ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

बहुविवाहका फरार आरोपित झा  कारागार चलान

बहुविवाहका फरार आरोपित झा कारागार चलान

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology