सप्तरी
नबिन निर्भय यादब
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश मा प्रदेशसभा सदस्य पदका लागी उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको चुनावि माहुल तातिएको छ।
सोही क्रममा आज मंगलबार छिन्नमस्ता गाउँपालिका वाड न २ मोहवा टोलटोलमा जन्ता भेटघाट कार्यक्रमा आमजन्ताहरूको भनाई अनुसार घर घरको अवाज अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह ने अगाडीको पुन: बिकल्प रहेको पुर्व वडा अध्यक्ष चुन्चुन साहले बताउनु भएको छ।
भेटघाट कार्यक्रममा आमजन्ताहरूले अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको बिकासीय काम काज प्रति खुशी व्यक्त गर्दै, आगाडीको लागि पुन: शैलेन्द्र प्रसाद साह ने चाहिन्छ बताउनु भएको छ।