तिलाठी कोईलाडी गाउपालिकामा लोसपा र जनमत पार्टीको पाता साफ
सप्तरी
नबिन निर्भय यादब/
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा को दुई वोटा वाडमा लोसपा र जनमतको पाता साफ भएको लोसपा र जनमतके पार्टीको एक स्रोतले बताउनु भएको छ।
सोही पालिकाको वाड न ७ र वाड न ,६ बभनगमा गाउँमा करिब ३०० घर रहेको बस्तीमा स्थानिय तहको चुनावमा सोही गाउँबाट जनमत पार्टी , लोसपा, नेकपा , माओवादी , काँग्रेस लगायतको कार्यकर्ता उमेदवारी दिएको थियो। तर अहिले बिभिन्न पार्टीको गठबन्ध भए पश्चाताप सोही गाउँमा एकलोटी रूपले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने जनतम र लोसपा पार्टीको एक स्रोतले जनाउनु भएको छ ।
कैहि दिन अगाडि लोसपाको उमेदवार सरोज कुमार मंडलले सडेपारको एक सरकारी बिद्यालयमा हप्ता पिछे आफ्नो पक्षमा मत लिनको लागि ठुले कसरत गरिएको थिए। युवाहरूलाई दिनहु खशिको मासु खुवाउदै आएको टिका टिपनि समेत गरेको छ। आज मंगलबार युवाहरूको भेलामा जनमत पार्टी र लोसपा पार्टीको युवाहरूको भनाई अनुसार हामीहरू त्यस्ता फकाउने नेताहरूको मासु खानको लागि मात्र संडयंत्र रचेको छु। तर मधेशको विकासिय पार्टी जसपा ने हो । हामी मधेशी हु भनेर चिनाउने जसपा पार्टीने हो । लोसपा र जनमत पार्टीको एक स्रोतले बताउनु भएको छ।