चुनाव हार्ने संकेत पाएपछि सीके राउतले गर्न थाले यस्तो हर्कत
जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट चुनाव हार्ने संकेत पाएपछि विभिन्न हर्कतहरु गर्न थाल्नु भएको छ । उहाँले आफ्ना कार्यकर्तामार्फत गाली गलौजाका साथै आफ्ना प्रतिपक्षि दलको विरुद्धमा अनर्गल प्रचारवाजी गर्न थाल्नु भएको छ ।