Thursday, November 30, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

नेपाल-भारत कविता महोत्सवमा कवियत्री झालाई सम्मान

काठमाडौं।संघीय राजधानी काठमाडौंस्थिति आइतबार सम्पन्न नेपाल -भारत कविता महोत्सवको आयोजकबाट सप्तरीकी समाजसेवी कवियत्री करुणा झा सम्मानित भएकी छिन ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीस्थित लेखनाथ सभागृहमा नेपाल र भारतका सयौं कविहरुको सहभागितामा “रामकिशुन सहाय जानकी देवी साहित्य कला सम्मान”ले कवियत्री झा सम्मानित भएकी छिन।

साहित्यिक परिचर्चा, साक्षात्कार, कविताको साथसाथै ‘ब्रजेंद्र कुमार श्रीवास्तव स्मृति न्यास’ एवं डैफोडिल्स एजुकेशनल सोसायटी फॉर इलेक्ट्रॉनिक्स एंड कंप्यूटर टेक्नोलॉजी’ द्वारा “रामकिशुन सहाय जानकी देवी साहित्य कला सम्मान”ले झासँगै एक दर्जनभन्दा बढी कविहरुलाई सम्मान प्रदान गरिएको हो।

उनीसँगै डा श्वेता दीप्ति,डा घनश्याम परिश्रमी,डा देवी पंथी,मणिराज सिंह ,जनार्दन अधिकारी धड्कन,विधान आचार्य ,गंगा सुबेदी,पोष्टराज चापागाई,सरिता अर्याल ,करूणा झा र जीविका अश्रु उक्त सम्मानबाट सम्मानित भएका छ्न।

महोत्सवमा लेखिका कामिनी श्रीवास्तवद्वारा लिखित लघु कथा संग्रह मिसेज वॉट्सनको विमोचन पनि गरिएको थियो ।त्यसैगरी क्रांतिधरा साहित्य अकादमी द्वारा प्रतिष्ठित ‘क्रांतिधरा काव्य भूषण सम्मान’ विशेष रूपले सूर्य प्रसाद लाकोजू एक समाजसेवी के रूपमा कैलाश जैनलाई प्रदान गरिएको थियो ।

भारत र नेपालका करिब एक सय साहित्यकारहरुको उपस्थितिमा नवोदित तथा वरिष्ठ कलमकर्मीहरुले बिहानदेखि बेलुकासम्म हिन्दी,नेपाली,मैथिली र भोजपुरी भाषामा कविता,गीत र गजलहरुको प्रस्तुत गरेका थिए ।
नविदित र गुमनाम कलमकर्मीहरुलाई वरिष्ठ साहित्यकारद्वारा अन्तर्राष्ट्रिय मंच उपलब्ध गराउने मुल्य उदेश्य रहेको हिन्दी अकादमी नेपालका अध्यक्ष डा बिजय पंडितले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

रक्तदान तथा फलफूल वितरण

रक्तदान तथा फलफूल वितरण

सप्तकोशी नगरपालिकाले ७ महिनामा २२ लाख ६० हजारकाे इन्धन खर्च गरे

दलित सरोकार मञ्चद्धारा आगलागी पीडित परिवारलाई राहत

बथनाहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

बथनाहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

लेखापढी कानुन व्यवसायी एसोसिएसनको पदाधिकारी र सदस्यको सपथ ग्रहण

राजविराज र बिरगंजबाट दबाव स्वरूप यात्रा मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागि

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology