Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

बिद्यालयमा वर्षौंदेखि थन्केको २४ थान कम्प्युटर

सञ्चालनमा ल्याउन छैन तत्परता,दुई सय विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित

बिद्यालयमा वर्षौंदेखि थन्केको २४ थान कम्प्युटर

पब्लिक प्रेस संवाददाता
राजविराज ।सप्तरी जिल्लाको एक सामुदायिक बिद्यालयमा वर्षौंदेखि कम्प्युटर थन्क्याएर राखेको छ भने उक्त कम्प्युटर सेट सञ्चालनमा ल्याउन कुनै पक्षले तत्परता देखाएको छैन ।

कम्प्युटर शिक्षकको अभावमा महादेवा गाउँपालिका वडा नम्बर ३ बथनाहास्थित रहेको श्री द्वारिका श्री लाल सातनी यादव माध्यमिक बिद्यालयमा २४ थान कम्प्युटर सेट विगत तीन वर्षदेखि थन्क्याएर राखेका छ्न।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूचना प्रविधि क्षेत्रमा टेवा पुग्नेगरि पठनपाठनमा सहजताका लागि उक्त बिद्यालयमा प्रदान गरेको कम्प्युटर सेट वि.स.२०७५ सालदेखि  अस्तव्यस्त तरिकाले थन्केको हो ।

सोही विषयमा बिद्यालयका प्रधानाध्यापक युद्ध नारायण यादवले गाउँपालिकाले कम्प्युटर शिक्षकको व्यवस्थापन नगरिएकाले जडान हुन नसकेको बताएका छ्न।”विद्यार्थीहरु सूचना र प्रविधि क्षेत्रमा ज्ञान हासिल गर्ने उदेश्यले कम्प्युटर सेट जडान भएतापनि सञ्चालनमा आउन नसक्नुले बिधालय परिवार चिन्तित छन।”उनले भने ।

बिद्यालयका कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरुका लागि अतिरिक्त विषयको रुपमा कम्प्युटर शिक्षा प्रदान गरिने उदेश्यले उक्त कम्प्युटर माग गरिएको थियो ।स्थानीय तह गठन भएपछि बितेको एक कार्यकालसम्ममा पनि गाउँकार्यपालिकाले कम्प्युटर शिक्षकको व्यवस्थापन गर्न नसकेकोले उक्त उपकरणहरु लथालिङ्ग अवस्थामा थन्केको अभिभावक नागेश्वर यादवले जानकारी दिएका छ्न।

गाउँका बुद्धिजीवी,राजनीतिक दलका प्रतिनिधि र बिधालय दाता परिवार लगायत भद्रभलादमीहरुको निर्णयबाट गठन गरेको बिधालय व्यवस्थापन समिति  खारेजीको माग गर्दै उच्च अदालतमा रिट निवेदन चढाएकाले समितिको कामकारबाहीमा ढिलासुस्ती आईपरेको सदस्य रमेश कुमार मुखियाले गुनासो गरेका छ्न।

बिधालयमा भौतिक संरचनाको सुधारका निमित्त पछिल्लोपटक धेरै नै प्रयास भएको दाता परिवारका सदस्य सशि कुमार यादवले बताएका छ्न।”राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन बनेको छ।माननीय उपेन्द्र यादवको संसदीय कोषबाट एक करोड ४० लाखको लागतमा ८ कोठे भवन बनेको छ।प्रदेश सरकारको योजनाबाट बाउन्ड्री वालले घेरिएको छ।पठपाठनमा तुलनात्मक सुधार हुँदै गएको छ”उनले भने।

बि.स.२००९ सालमा उक्त बिद्यालय स्थापना भएको हो।स्थानीय तिन दाजुभाइ श्री द्वारिका श्री लाल र श्री सातनी यादवले आफ्ना निजि जग्गा दान गरेर बिद्यालय स्थापना गरेका थिए ।सोही बिद्यालयको नाममा हाल १३ बिघा जग्गा रहेको छ।करिब एक हजार छात्रछात्रा पढिरहेको उक्त बिद्यालयमा करिब २५ जना भन्दा बढी शिक्षक शिक्षिका कार्यरत छ्न।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology