Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

भोटको चोट बिद्यालयमा परेपछि साढे पाँच सय विद्यार्थी पढनबाट बञ्चित

भोटको चोट बिद्यालयमा परेपछि साढे पाँच सय विद्यार्थी पढनबाट बञ्चित

भोटको चोट बिद्यालयमा परेपछि साढे पाँच सय विद्यार्थी पढनबाट बञ्चि

पिन्टु कुमार यादव
राजविराज ।विद्यार्थीको पठनपाठन अनिश्चितकालका लागी बन्द भएपछि अभिभावकहरु चिन्तित भएका छ्न।बिद्यालय प्रवेश गर्न प्रयोग हुने दुबै तर्फको मुल बाटो बन्द भएपछि श्री जनता माध्यमिक बिद्यालय कटैया फत्तेपुरमा पठनपाठन ठप्प भएको हो।
डाक्नेश्वरी नगरपालिका ६ नम्बर वडास्थित रहेको उक्त बिद्यालयले पुस १८ गते सूचना जारी गरि पठनपाठन बन्द गरेपछि उनीहरु चिन्तित भएका हुन। बाटोको विवाद बढ्दै गएकाले उक्त बिद्यालयमा अध्ययनरत साढे पाँच सय विद्यार्थी पढ्न पाउने हकबाट बञ्चित भएका छ्न।

७५ प्रतिशत गरिब,दलित र विपन्न परिवारका बालबालिकाहरु अध्ययनरत उक्त बिद्यालय बन्द भएपछि विद्यार्थीहरु मार्कामा परेका छ्न।उनीहरु सहज रुपमा पढ्न पाउने हकबाट बञ्चित हुन पुगेको छ।
दुबै तर्फको बाटो बन्द भएपछि बाध्यताबस बिद्यालयको सम्पुर्ण गतिविधि बन्द गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश यादवले ले बताएका छ्न।हाताभित्र प्रवेश गर्न चाक्लो बाटो बन्द भएपछि भौतिक निर्माण समेत ठप्प भएको उनले बताए ।त्यसैगरी शिक्षक र विद्यार्थीलाई समेत आवतजावत बन्द भएपछि पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको बताए ।

विषुनदेव पासवानको घरसंगै गोरेटो बाटो हुँदै उत्तर तर्फको गेटबाट प्रवेश गर्न उक्त गेट भर्खरै खुलाए तापनि बिद्यालय प्रशासनले पठनपाठन ठप्प गरिदिएकोले अभिभावक चिन्तन भएको स्थानीय ऋषिकान्त यादव(ऋषिकेश)ले बताएका छ्न।

बिधालयको पुर्वी गेटबाट प्रवेश गर्न मुल सडकको मुखदेखि दक्षिण भएर पश्चिम तर्फको मोडसम्मको बाटो दाता देव नारायण यादवका भतिजा कमलेश यादवले मंसिर १४ गते बन्द गरेका छ्न।त्यसैगरी उत्तरी गेटबाट पश्चिम् तर्फको मुल सडकमा जोड्ने चाक्लो बाटो स्थानीय हरिसुदन यादवले अतिक्रम गरेकाले बन्द भएको छ।बिधालय प्रवेश गर्न दुबै तर्फको बाटो पुर्ण रुपमा बन्द भएपछि प्रशासनले पुस १८ गते अनिश्चितकालका लागी बिधालय बन्द गरेको हो।

बिद्यालय दाता परिवार देवनारायण यादवका भतिजा कमलेश यादवको रेखदेखमा भनिएको त्यही बाटोमा अहिले बृक्षारोपन र घेरबार गरिएको छ।बिद्यालयका हर्ताकर्ता इन्जिनियर देवनारायण यादवले बिद्यालयको पुर्वी गेटबाट करिब २ सय फिट पुर्व पर्ने कित्ता नम्बर ९/२६७ को १५ काठा ३ धुर वडा नम्बर ७ र ९ को सिमामा पर्ने उक्त जग्गा मेरो नाममा दर्ता भएपनि कमलेश यादवले रेखदेख गर्दै आएको बताएका छ्न।पुर्व पट्टी परमेश्वर रामको घरसँगै दक्षिणतिर रहेको सो बाटो वर्षायाममा हिलो भई केटाकेटीहरुलाई स्कुल जान आउन समस्या भएकाले उक्त बाटोसंगै उत्तरतिर रहेको उक्त जग्गामा आउन जान साढे ४ फिट चाक्लो बाटो मात्र प्रयोग गर्न दिएको इन्जिनियर यादवले बताएका छ्न।

कमलेश यादवको आफन्त पर्ने वडा अध्यक्षका प्रत्याशी सुर्य नारायण यादव निर्वाचनमा पराजित भएपछि र जनतामा वर्चस्व कम हुँदै गएपछि त्यसैको आक्रोशमा बाटो बन्द गरेको, नाम गोप्य राख्ने शर्तमा एकजना स्थानीयले बताएका छ्न।त्यसैगरी परमेश्वर रामको घरसँगै दक्षिण तिर रहेको गोरेटो बाटो २० वर्षपहिले बन्द गरि हालको बाटो प्रयोगमा रहँदै आएकोमा चुनावपछि बिद्यालय राजनीतिक शिकार भएको स्थानीय सत्यनारायण ठाकुरले बताएका छन ।हर्ताकर्ता इन्जिनियर यादवले २० वर्षदेखि चल्न दिएको बाटोमा कमलेशले बृक्षारोपन गरेको उनले बताए ।

वि.स. २०७६ सालमै बसाइँसराइ गरि काठमाडौं महानगरपालिका ३१ नम्बर वडामा परिवारसहित करिब ४० वर्षदेखि बसोबास गरिरहेका इन्जिनियर यादवले गत पुस ९ गते डाक्नेश्वरी नगरपालिकालाई एकपत्र लेख्दै हाल उक्त निजि जग्गामा कमलेश यादवले बार लगाई कृषि जन्य वस्तु उत्पादन तथा थप बृक्षारोपन गरेको अवगत गराइएको छ।उनले जताततै खाली जग्गा भएकाले आउन जान समस्या नभएको र उक्त जग्गाको दक्षिणपट्टी ५ फिट जति जग्गा अरु दाता सरह बाटोको लागी दिएकै लेखेका छ्न।त्यस्तै ,इन्जिनियर यादवका भाई जयनारायण यादवले परमेश्वर रामको घरसँगै रहेको साबिक बाटो खुलाउनुपर्ने बताएका छ्न।

नगरप्रमुख रामलखन मलाहले परमेश्वर रामको घरदेखि दक्षिणतिर रहेको बाटोको कुनै संरचना नै नदेखिएको अवस्थामा हाल प्रयोगमा रहँदै आएको पुर्वी गेट र उत्तरी गेट जोड्ने बाटो खुलाउन पहल गरिरहेको बताएका छ्न। २५ वर्षदेखि चलिआएको उक्त बाटो बन्द् गर्नु न्यायोचित नभएको उनले बताए ।सार्वजनिक जग्गा अतिक्रमण भएको ठाउँमा त्यसमा बाटो खुलाउने उनले बताए ।उनले बिद्यालय दाता इन्जिनियर यादवसँग काठमाडौंस्थित निवासमा गएर यस सम्बन्धमा भेट गरिसकेको समेत बताए ।सामाजिक स्तरमै विवाद नसुल्झिएपछि कानुनी रुपमा पहल गरि अविलम्ब पठनपाठन सञ्चालनमा ल्याउने प्रमुख मलाहले आश्वासन दिएका छ्न।

वि.स.२०२२ सालमा स्थापना भएको उक्त बिद्यालयमा ११ जना दाता परिवारले बाटोमा जग्गा दिएका छ्न।पुर्वी गेट भएर जाने बाटोको उत्तर तर्फ जयनारायण यादव,कुलदेव यादव र कुशेश्वर यादवले जग्गा दिएका छ्न।त्यसैगरी दक्षिणतर्फबाट मनभरन साह,बैधनाथ ठाकुर,सुशिल यादव,राजकुमार साह,भोला साह,महादेव साह,मोहन प्रसाद साह र बिन्देशर साहले जग्गा दान गरेर चाक्लो बाटो बनाएको थियो ।बिद्यालय हातामा१ काठा मोहन प्रसाद साहको बुबा स्व मोजेलाल साहले दान गरेको थियो ।त्यसैगरी हरि प्रसाद यादवले १० धुर जग्गा हाताका दान गरेको थियो।जम्मा ८ काठामा बिद्यालय हाताभित्र संरचना रहेको बाँकी जग्गा सार्वजनिक रहेको छ।जम्मा १२ बिघा रहेको जग्गाको आमदानीबाट निजि स्रोतमा कर्मचारी खटाइएको छ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology