Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको १८ औं साधारणसभा सम्पन्न

पब्लिक प्रेस संवाददाता
राजविराज।नेपाल निजामती कर्मचारीहरु आबद्ध राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड सप्तरीको १८ औं साधारणसभा सम्पन्न भएको छ।शनिबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा संगठनका केन्द्रिय उपाध्यक्ष प्रभास प्रसाद साहको प्रमुख आतिथ्यता तथा सप्तरी अध्यक्ष अजय कुमार यादवको अध्यक्षतामा खुला सत्र तथा बन्द सत्र सम्पन्न भएको हो।

“एकका लागी सबै र सबैका लागी एक”भन्ने परिकल्पनाका साथ एकता,सहभागिता,मितव्यययिता,पारदर्शी ध्येयसहित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था सप्तरीले प्रतिबद्धता जनाउँदै आर्थिक वर्ष २०७८ र ०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विशेष परिस्थितिमा जन्मेको यो सहकारी संस्थाको विशेष उदेश्य रहेको प्रमुख अतिथि समेत रहेका सो संगठनका केन्द्रिय उपाध्यक्ष प्रभास प्रसाद साहले बताएका छ्न।उनले तीन हजार पुँजीबाट शुरु भएको सहकारीले ३ अर्ब पुँजी बनाइ सकेको बताए ।शुभकामना मन्तव्यका क्रममा उपाध्यक्ष साहले निजामती सेवा ऐन,प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनको निर्माण हुनुपर्ने माग गरेका छ्न।त्यसैगरी उनले पछिल्लो समय अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारीहरुको पेन्सन रोक्ने षड्यन्त्र संगठनलाई कुनै शर्तमा मान्य नहुने चेतावनी दिएका छन।

यसैगरी विशिष्ट अतिथिको रुपमा संगठनका केन्द्रिय सदस्य र सप्तरी इन्चार्ज निरंजन प्रसाद यादवले जनताको सेवामा मर्यादित ,सुरक्षित र पारदर्शी भई छिटोछरितो कार्यसम्पादन गर्न राष्ट्रसेवक कर्मचारी प्रतिबद्ध रहेको बताएका छ्न।मन्तव्यका क्रममा उनले आर्थिक क्रान्तिको उदेश्य बोकी राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड को स्थापना भएको बताए।

संगठनका भुतपुर्व उपाध्यक्ष भागवत यादवले मधेस बिद्रोहपछि सप्तरीमा संस्थाको गतिशीलतामा कमि आएको स्विकारेका छ्न।मधेसवादी दलहरुको दबदबा रहेको सप्तरीमा संस्था गतिशील हुन नसकेको दुख व्यक्त गरे ।

सभाको बन्द सत्रबाट सप्तरीमा नयाँ संचालक समितिको समेत चयन गरेका छ्न।नयाँ संचालक समितिका अध्यक्षमा शत्रुघन दास,सचीवमा बुदर राउत,कोषाध्यक्षमा हिरालाल यादव र सदस्यहरुमा उपेन्द्र यादव,अनिता चौधरी ,सन्तोष देव र बिनोद यादवलाई सर्वसम्मतिले चयन गरेको छ।

उक्त कार्यक्रमबाट जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो ।केन्द्रिय उपाध्यक्ष साहले छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जयप्रकाश ठाकुर,तिरहुत गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सन्जिव यादव,कन्चनरुप नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बच्चुलाल चौधरी लगायत नेकपा(एमाले)का जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

सभाको विशिष्ट अतिथिमा संगठनका केन्द्रिय सदस्य निरंजन प्रसाद यादव,नेकपा (एमाले)सप्तरी जिल्ला कमिटी उपाध्यक्ष अब्दुल मजिद साकिर,सचीव देवनाथ यादव,सदस्य दुर्गानन्द ठाकुर लगायतहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

बहुविवाहका फरार आरोपित झा  कारागार चलान

बहुविवाहका फरार आरोपित झा कारागार चलान

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology