Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

डाक्नेश्वरी युवा प्रतिष्ठानको ५ औं वार्षिक साधारणसभा सम्मपन्न

२०७९ माघ १६, सोमबार
उमेश कुमार साह
पातो। सप्तरीका यूवाहरुद्वारा संचालित संस्था डाक्नेश्वरी युवा प्रतिष्ठानको ५ औं वार्षिक साधारण सभा सम्मपन्न भएको छ ।
आईतवार एक कार्यक्रमको बीच
कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवले युवाद्वारा संचालित यस संस्थाले क्षेत्र विकास , समाजिक गतिविधी , खेलकुद ,धर्म संस्कृति लगायतलाई सरक्षण गर्ने भएकालले संस्थाहरु प्रति सरकारले छुटै लगानिको व्यवस्था गर्नुपर्ने बताए ।प्रमुख अतिथि यादवले सप्तरी क्षेत्र नम्बर–३ का युवाहरुलागि शिक्षामुखी योजना ल्याउने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साहले हिन्दु धर्म संस्कृतीलाइ जर्गेना गर्न पनि यस्तो किसिमको संस्थाको भुमिका रहेकाले धर्म संरक्षण गर्न र खेलकुद तर्फ पनि लाग्न संस्थाका सबै सदस्यहरुलाई आग्रह गरे ।

डाक्नेश्वरी युवा प्रतिष्ठानका अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रामा डाक्नेश्वरी नगरपालिकाका मेयर राम लखन मलाह, पिछडा वर्गका नेता उपेन्द्र साह ,नेपाली काग्रेसका नेता भगवती यादव , नारायण यादव लगायतले समाज परिर्वतण गर्न युवाहरुको भुमिका अहम रहेकाले समाजिक संस्थाहरुलाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।

डाक्नेश्वरी नगरपालिकाका मेयर राम लखन मलाहले खेल क्षेत्रलाई आर्थिक उत्पादनसँगै, शिक्षा, स्वास्थ्यसँग अन्तरनीहित र निर्भर गराएर त्यसको विकास गर्ने विषयमा राज्यको पनि ध्यान जानुपर्ने बताए ।मेयर मलाहले खेलकुद र खेलाडीको निकास विद्यालय तहदेखि नै गर्ने उद्देश्यले खेलकुद उद्यमस्थलका रुपमा विकास गर्न यसै आर्थिक वर्षदेखि नमूनाका रुपमा ‘एक विद्यालय, एक क्लब’ कार्यक्रमको प्रस्ताव गरिएको बताए ।

आगामी वर्ष देखी युवालाई एकीकृत शक्तिका रुपमा विकास गर्न युवा क्लब गठन गरी नमूना युवा क्लबको अभ्यास, स्वयंसेवक विकास तथा परिचालन कार्यक्रम, उत्पादन तथा पूर्वाधार कार्यक्रममा युवालाई सरिक बनाउने प्रतिव्यक्ति राख्नु भयो।

मेयर मलाहले युवा लक्षित कार्यक्रमहरूमध्ये लागुपदार्थ दुर्व्यसनीविरूद्धको युवा सचेतना कार्यक्रम, युवा सीप तथा उद्यमशीलता विकास तालीम, महिला बालबालिका तथा समाज कल्याण सम्बन्धी कार्यक्रम र शैक्षिक र तालीम प्रमाणपत्रका आधारमा ऋण कार्यक्रम युवा विकास र सहभागिताका कार्यक्रम विशेषज्ञताका आधारमा स्थानीय निकायबाट सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण र नगर तथा क्षेत्र स्तरीयका युवा खेलाडीलाई प्रतियोगिताको लागि तयार गर्ने डाक्नेश्वरी युवा प्रतिष्ठानलाई अगाडि बढाउन मेयर महराले सल्लाह दिएका छन हामी साथमा छौ भने प्रतिबद्धतासमेत मेयर मलाहले व्यक्त गरेका थिए ।अन्तमा मेयर मलाहले डाक्नेश्वरी नगरपालिकाको आर्थिक सहयोगमा र डाक्नेश्वरी युवा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय स्तरको टि-२० खेलकुद प्रतियोगिता छिटो संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology