एभरेष्ट बेङ्कमा खाता खाेल्दा उपचार खर्च पाएपछि लाेहार खुशि
शुभ नारायण यादव सप्तरी ,१८ माघ ।
सप्तरीको राजविराज नगरपालिका वडा न.५ का दुखि ठाकुर लाेहारले एभरेष्ट बेङ्क राजविराज शाखामा खाता खाेलेपछि बिरामि हुदा उपचार खर्च पाएपछि खुशि ब्यक्त गरेका छन । एभरेष्ट बेङ्क राजविराज शाखामा ठाकुरले झण्डै चार बर्ष अगाडि एभरेष्ट स्पेशल खाता खाेलेका थिए ,तर पछिल्लोपटक उनी बिरामि भएपछि लाेहारले बिरामि भएपछि बेङ्कबाट ४६ हजार ८ सय रुपैयाँ उपचार खर्च पाएपछि उनी खुशि ब्यक्त गरेका हुन । एभरेष्ट ब्ङकले अाज लाेहारलाइ बेङ्कमे बाेलाएर उपचार खर्च बापतकाे साे रकम बितरण गरेका छन । बेङ्कका शाखा प्रमुख बिक्कि कडेलले लाेहारलाइ साे रकम हस्तान्तरण गरेका छन । एभरेष्ट बेङ्कले काठमाडौंमा २५ हजारमा तथा काठमाडौं बाहिर १० हजारमा एभरेष्ट स्पेशल खाता खाेल्दे अाइरहेकाे बेङ्कका प्रमुख कडेलले जानकारी दिनुभयो । सन २०१८ मा लाेहारले उक्त एभरेष्ट स्पेशल खाता १० हजारमा खाेलेकाे तथा पछिल्लोपटक उनी बिरामि भएपछि उनलाई बेङ्कले उपचार खर्च बापतकाे रकम दिएका हुन । एभरेष्ट बेङ्कले जन्मदेखि ७५ बर्ष सम्मकाले याे खाता खाेल्न सकिने व्यवस्था रहेकाे छ भन्ने हरेक बर्ष १ लाख सम्म उपचार खर्च उपलब्ध गराउने तथा दुर्घटना बिमा बापत ५ लाख सम्म प्रत्येक बर्ष पाउने व्यवस्था रहेको बेङ्कका राेषण श्रीबास्तवले जानकारी दिनुभयो । यस्तै बेङ्कले क्रेडिट कार्डमा ५० प्रतिशत चार्ज फ्री ,एटिएम कार्ड बापत फ्री , एसएमएस , माेबाइल बेङ्किङग फ्री छ भन्ने ब्याजमा ६.७५% दिइने व्यवस्था रहेको बेङ्कले जनाएको छ । यसेगरि एभरेष्ट बेङ्क राजविराज शाखाले हालसम्ममा १ लाख ५० हजार भन्दा बढिकाे उपचार बिमा बापतकाे रकम वितरण गरेको बेङ्कका शाखा प्रमुख कडेलले जानकारी दिनुभयो । प्रमुख कडेलका अनुसार उक्त उपचार खर्च बापत अाफुले हालसम्ममा विभिन्न ग्राहकहरुलाइ ८० लाख भन्दा बढिकाे रकम वितरण गरिसकेको जानकारी दिनुभयो ।