Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

उपाध्यक्ष मशहूद एन ओ सी प्रदान गरि मदरसाका विद्यार्थीको समाधान गर्न भेटे मोदी

उपाध्यक्ष मशहूद एन ओ सी प्रदान गरि मदरसाका विद्यार्थीको समाधान गर्न भेटे मोद

कपिलवस्तु, माघ २१

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी संग भेटघाट गरेका छन् l

उपाध्यक्ष मौलाना मशहूद खां लगायत नेकपा माओबादी केन्द्र का बैकल्पिक केन्द्रीय सदस्य जीत बहादुर चौधरी,
नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमल चुदाली, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्वासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान, अलताब खान , राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की,
लगायतले कपिलवस्तुको विकासका लागि मंत्री मोदी को ध्यानाकर्षण गराएका थिए l

मोदी कपिलवस्तु जिल्ला भ्रमणका क्रममा हुदाँ उहाँ लाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै मुस्लिम समुदायका विद्यार्थी हरु साउदी अरबको विश्वविद्यालय मा पढ्न निकै कठिनाईको सामना गर्दै आएकाले मदरसाका विद्यार्थी लाई सजिलो रूपमा Noc प्रदान गरि सउदी अरब लगायत अन्य देशमा सहजै उच्च शिक्षा हासिल गर्ने वातावरण मिलाउनु पर्ने मदरसामा पढाउने शिक्षक (मौलाना) लाई सरकारी विद्यालय सरह सेवा सुविधा दिनु पर्ने , धार्मिक रूपमा संचालित मदरसा, गुम्बा, गुरूकुल लगायतका विद्यालयमा दिदै आएको बार्षिक अनुदान बृद्धि गर्नुपर्ने जस्ता विषयमा मंत्री मोदीको ध्यानाकर्षण गराउनका साथै असहाय, जनजाति, दलित, मधेसी, महिला, मुस्लिम, पछडिएको वर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपउन्मुख लगायत अन्यको हक अधिकारका लागि माओबादी केन्द्र ले खेलेको भूमिका अविस्मरणीय रहने उपाध्यक्ष मौलाना मशहूद ले बताए l

सोही क्रममा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला हालसालै सचिव भएकोमा हजरत अलि खानलाई समेत उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले दोसल्ला ओढाई सम्मान गरेका थिएl

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै

कपिलवस्तुको विजयनगर गाउँपालिकामा  आगलागी हुदा २६ ओटा घरगोठ जलेर नष्ट 

कृष्णनरको सेन्टज्यूड्स इंग्लिश बोर्डिंगले मनायो भव्यताका साथ बार्षिक उत्सव

समयमाता मन्दिर सतभरामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कृष्णनगरका किशोरी तथा युवाहरु जन्मदर्ताको बारेमा समाजमा जागरूकता ल्याउने

उपाध्यक्ष मशहूदको पहलमा आयसा गर्ल्स कालेजमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology