Thursday, November 30, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

एम्बुलेन्स आउन नसकेपछि घरमै सुनिताको मृत्यु

नविब निर्भय यादव
राजविराज ।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ मंसापुरकी ४५ वर्षीय सुनिता देवी सरदारको मृत्यु भएको छ।

घरसम्म एम्बुलेन्स आउने बाटो सोही ठाउँका बैधनाथ मण्डलले घेरबार गरेपछि समयमा अस्पताल पुर्याउन नसकेपछि बुधबार बिहान् ३ बजेतिर उनको मृत्यु भएको परिवारजनले बताएका हुन।

चार महिना अघि धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञापन प्रतिस्थापनमा जन्डिसका कारण लिभरको शल्यक्रिया गराइएको उनलाई अचानक पेट दुख्न थालेपछि अस्पताल पुर्याउन खोजेको ससुरा शुक्रराती सरदारले बताए ।तर गत शनिबारदेखी मण्डलले बाटो घेरबार गरेपछि घरसम्म एम्बुलेन्स आउन नसकेको कारणले ढिलो भई यस्तो दुख घटना भएको उनले आरोप लगाए ।

राजनीतिक विवादले उक्त बाटो बन्द गरिएकाले बिरामी ओसारमा कठिनाइ भएर घटना भएको कोइलाडी बरसाइन प्रहरी चौकीका इन्चार्ज रमेश सिंहले बताए ।“घटनास्थलमा पुगेपछि बाटो नभएर अस्पताल पुर्याउन ढिलो भएपछि घटना भएको जानकारी पाएँ ।त्यसपछि मेरो नेतृत्वमा रहेको प्रहरी टोलीले उक्त बाटो खुलाएको छ।”उनले भने ।

यसबारे उक्त वडाको वडा अध्यक्ष हरि नारायण मण्डललाई सोध्दा उनले बाटो बन्द भएको बारे केही थाहा नभएको बताएका छ्न।तर ससुरा शुक्ररातीले बाटो खुलाउन बारम्बार वडा अध्यक्षलाई हारगुहार गरे तापनि चासो नदेखाएको गुनासो गरे ।

मृतक सरदार एउटा छोरा,एउटी छोरी,ससुरासहित घरमा बसिरहेकी थिइन ।उनको पति रामबिलास सरदार १० वर्षदेखि वैदेशिक रोजगारीमा रहेको ससुराले बताए।

मृतक सरदारलाई सोही दिन हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology