Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

श्रीमतीले बुहारीको सहयोगमा श्रीमानलाई करेन्ट लगाई हत्या

सप्तरी ।

सप्तरीको कन्चनरुप नगरपालिका ३ नम्बर वडा स्थित दास टोलका ३७ वर्षीय शिव शंकर दास करेन्ट लागी मृत्यु नभई उनका श्रीमती र बुहारीले प्रायोजित तरिकाले करेन्ट लगाई मारेको रहस्य खुलेको छ।

ईलाका प्रहरी कार्यालय कंचनपुरले बुधबार गरेको पत्रकार सम्मेलन मार्फत उक्त रहस्य खुलेको हो। गत कार्तिक ६ गतेका दिन बिहान ६ बजेको समयमा मृतकको ३० वर्षीया श्रीमती कोशिला देवी दासले आफ्नी दुई बुहारी हिरण देवी दास र शान्ति देवी दासको सहयोगमा उनलाई करेन्ट लगाई मारेको रहस्य खुलेको हो।

घटनाको दुई महिना अगाडी मृतक दासको नाममा दुई वटा बिमा कम्पनीमा २०/२० लाखको बिमा गराउन लाग्ने रकम बुहारी शान्तिले बुझाउने शर्तमा बिमा एजेन्टलाई बोलाई सहयोग गरेकी थिइन ।

पछि शान्तिले सो रकम र साँवा ब्याज सहित दिन बारम्बार मृतक दास र निजको श्रीमतीलाई ताकेताको नाममा गालीगलोज गर्ने गर्थिन।

सो रकम पाउनको लागी श्रीमानलाई मारी उक्त ईन्स्योरेन्सको बिमाबाट दोब्बर पैसा आउँछ अनि सबै ऋण चुक्ता हुन्छ भनि फकाउँदै शान्ति देवीले शिव शंकर दासलाई मार्नु भनी कोसिला देवी दासलाई सबै पूर्व योजना बताउछिन ।

पुर्व योजना अनुसार गत कार्तिक ५ गते बिहान् शान्ति देवीले मृतक दासलाई आफ्नो घरमा बोलाई अत्यधिक रक्सी खुबाएर आफ्नो घर(मृतकको घर)पठाइन्छ । मृतक मातेर धरखरिदै आफ्नो घरको भान्सा कोठामा रहेको खाटमा गई सुत्छन् ।त्यहीँ बेला श्रीमती कोशिलाले उनको बायाँ हातको साहली औंलामा बिजुलीको तार बेरी लाइन दिन्छ ।सो योजना सफल बनाउन अर्की बुहारी हिरण देवी दासले टर्च बालेर सहयोग गरेको प्रहरीले बताए।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology