वडा अध्यक्ष यादवकाे प्रशंसा
चतुरान्नद यादव
औरही गाउँपालिका वाडा न ४ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादवकाे काम प्रति अामरूले जन्ता खुशी ब्यक्त गरिएका छन् ।
स्थानिय तहकाे चुनावकाे समय शिक्षा क्षेत्रमा बद्लाब ल्याउने नारा लगाउदै आएका थिए । त्यसरी नै उहाँ आजको दिनमा अगाडि बढदै गइरहेको देखिन्छ।केहि दिन आफ्नाे वडाकाे स्कुल सुधार सँग सँगै युवाहरुको को लागि लोकसेवा आयोग तयारी कक्षा सञ्चालन समेत गर्न थालेपछी अझै युवा विद्यार्थीहरू खुशी ब्यक्त भएका छन् । उँता अरु जनप्रतिनिधि जो अहिले सम्मन केही काम गर्न सकेको छैन त्यस्तो जनप्रतीनिधीको लागि टाउको दुखाइ बनिरहेको देखिन्छ। जितेका ११ महिना पुगिसक्दा पनि हालसम्म अरु वडाध्यक्षहरुले चुनाबमा बाडेका आश्वाशन कै भरमा अहिलेसम्मन जन्तालाई ठगिरहेको अबस्था छ। तर उहाँहरु जस्तै जन्ताको अभिमत बाट चुनाब जितेका अर्को वडाध्यक्ष श्री सुरेन्द्र प्रसाद यादब लगातार जन्ताको पक्षमा काम गर्दै अगाडि वढिरहेको छ ।गाउँ घरमा ध्वनिप्रदुषण ले गर्दा स्वास्थ्य मा पर्ने गरेको असर लाइ मध्यनजर गर्दै साउन्ड सिस्टम लाइ न बन्द गरे सँगै अहिले निशुल्क लोकसेवा को तयारी कक्षा सञ्चालन गरेका छन्। त्यसतै दलित समुदायको को लागि निशुल्क कोचिङ सेन्टर चलाइरहेका छन्। निरन्तर समाजलाइ अगाडि बढाउन उहाको प्रयास बडदै गइरहेको छ।