तिलाठी काेईलाडी गाउपालिकामा चाेरीकाे अातंकले अाम जन्ता चिन्तित
पब्लिक प्रेस
सप्तरीकाे तिलाठी काेईलाडी गाउँपालिकाे अधिकाशं वडाहरूमा चाेरीकाे अातंक बढदै गएका छन् ।
विहिबार तिलाठी काेईलाडी गाँउपालिका वाड न ७ बभनगमा टाेलमा विहान ४ वजे अशाेक कुमार यादवकाे घरमा चाेरी भएकाे छ । घरकाे उत्तरपट्टीकाे रूममा काेई नरहेकाे माेका छाेपि एउटा बाक्स चाेरले चाेरी गरिएकाे छ ।
उक्त बाक्स भित्र रहेकाे चान्दीकाे १२ भरी पायल , नगद १४ हजार, मंग शुत्र ८ अना , कानकाे बाली ५ , अना मंटिका ५ अना चाेरहरूले चाेरि गरिएकाे अशाेक यादवले बताए । काे वर्साईन प्रहरी चाैकिकाे अनुसार अनुसन्धानकाे क्रममा उक्त बाक्स चाेरहरूले घरकाे पुर्व पट्टी नदिकाे छेउमा लगेर नगद लगाएत अन्य सामग्रहीहरू झिकेर फालेको अवस्थामा फेलापरेकाे प्रहरीले बताउनु भएकाे छ ।