सुनसरीको बराहक्षेत्र नगरपालकिा वडा नम्बर–१ स्थति सप्तकोसी नदीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।
बाबुको श्राद्ध गर्न बराहक्षेत्र मन्दरि आएका झापाको दमक नगरपालकिा– ९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालकिा– ७ का १८ वर्षीय राजु गुरागाईंको सप्तकोसीनदीमा डुबेर मृत्यु भएको डएिसपी राइले बताए । बराहक्षेत्र मन्दरिमुन िसप्तकोसी नदीमा बुधबार बाबुको श्राद्ध गर्न आएका न्यौपाने दाजुभाइ श्राद्ध गर्नु अगाड िनुहाउने क्रममा बेपत्ता भएका थएि । उनीहरूको शब नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परविारको जम्मिा लगाइएको जल्लिा प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डएिसपी राजकुमार राइले बताए ।