Thursday, November 30, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

राजविराजमा छाडा चौपाया छ्यापछ्याप्ती

राजविराजमा छाडा चौपाया छ्यापछ्याप्ती

राजविराजमा छाडा चौपाया छ्यापछ्याप्ती

नविन यादव नर्भय / पब्लिक प्रेस

राजविराज ।  राजविराज शहरको मुल सडक र चौकमै छाडा चौपाया छ्यापछ्याप्ती देखिन थालेका छ्न।छाडा चौपाया नियन्त्रणका लागी समाजिक संघसंस्थाले बिगतमा तत्परता देखाए तापनि असफल हुँदै आएका छन भने नगरपालिकाको मौनता हदैसम्म देखिएको छ।

राजविराजको मुटुमा रहेको गजेन्द्र चौक,दशन चौक,अदालत रोड,सिरहा रोड र कुनौली मोड तथा अस्पताल क्षेत्रमा छ्यापछ्याप्ती छाडा चौपाया देखिन थालेको हो।

पशु धनीले गैरजिम्मेवार भएर पशुचौपाया छाडा छोडेपछि राजविराज हटिया,मुल सडक र सहायक सडक छेउका व्यापारीहरु आजित हुँदै गएका छ्न।पसलमा आउने ग्राहक समेत चौपायाबाट प्रभावित हुने गरेको स्थानीय व्यापारीहरु जनाएको छ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ को नियम(९६)मा ‘छाडा चौपाया नियन्त्रणमा लिई लिलाम गर्ने’व्यवस्था छ।तर राजविराजमा पशु चौपाया अझै नियन्त्रण हुन सकेको छैन ।स्थानीयवासीहरुले पालेको गाईलाई सडकमा छोड्दै आएका हुन।विहानको समयमा गाईबाट दुध पाएपछि बजारमा छाडा छोड्ने गरेको पाइएको छ।यसले शहरको मुख चौकमै सवारी आवतजावत र हिडडुल गर्नेहरुलाई असर परिरहेको व्यापारीहरुले दुख पोखेका छ्न।

राजविराज नगरपालिकाका मेयर भिमराज यादव भ्रष्टाचार अभियोगमा निलम्बित भएपछि नगरको बिकास निर्माण ,सेवाप्रवाह तथा निति निर्माणमा गम्भीर असर परिरहेको स्थानीयहरुले बताएका छ्न।उनी निलम्बित भएपछि नगर उपप्रमुख इसरत परविन कार्यवाहक प्रमुखको रुपमा कार्यसम्पादन गरिरहेकी छिन ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology