Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

जसपाको बैठक बस्दै, सरकारमा पठाउन बाँकी मन्त्रीबारे छलफल हुने

२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । जसपाले अझै एक जना मन्त्री सरकारमा पठाउन बाँकी छ । ‘सरकारमा जसपाले अझै एकजना मन्त्री र एक जना राज्यमन्त्री पाउने भन्ने कुरा हो क्यारे, कसलाई पठाउने भनेर आज छलफल हुन्छ,’ बस्नेतले भने ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन जितेर जसपा अध्यक्ष उपेन्द्र यादव सांसद बनेपछि उनी नै सरकारमा जाने चर्चा छ । सांसद पदको शपथग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा यादवले सरकारमा को जाने भन्ने विषयमा पार्टीको बैठक बसेर छिट्टै निर्णय गर्ने बताएका थिए ।

आजको बैठकमा जसपाको विधान अधिवेशनबारे पनि छलफल हुनेछ । जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकेको छ । तर त्यसको तयारी पूरा भइसकेको छैन । ‘विधान अधिवेशन सर्ने सम्भावना छ, किनभने तयारी नै पुगेको छैन,’ प्रचार विभाग प्रमुख बस्नेतले भने, ‘आजको बैठकमा यसबारे पनि छलफल हुन्छ ।’
सभार – अनलाईन

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

बहुविवाहका फरार आरोपित झा  कारागार चलान

बहुविवाहका फरार आरोपित झा कारागार चलान

प्रदेश सभा सदस्य यादवद्वारा बिधालय भवनको शिलान्यास

शंकास्पद:५० वर्षीय पुरुषको शव झुन्डिएको अवस्थामा फेला

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology