Thursday, November 30, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

सप्तकोशी नगरपालिकाले ७ महिनामा २२ लाख ६० हजारकाे इन्धन खर्च गरे

कैलाश माझी सप्तरी ।
सप्तकोशी नगरपालिकाले ७ महिनामा २२ लाख ६० हजार भन्दा बढीकाे इन्धन खर्च गरेकाे छ ।

सूचनाको हकको अभियन्ता तथा पत्रकार कैलाश माझीले सप्तकोशी नगरपालिकामा आ. ब. २०७९/०८० मा सवारी साधनमा प्रयोग हुने इन्धन खर्चसम्बन्धी सूचना विवरणको प्रमाणित प्रतिलिपी पाउ भनी सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम सूचना माग गरेका थिए ।
गत चैत्र १७ गते सप्तकोशी नगरपालिकाको कार्यालयका सूचना अधिकारी शैलेश गुप्ताले सूचना मागकर्ता कैलाश माझीलाई लिखित रुपमा सूचना उपलब्ध गराएपछि यो रहस्य सार्बजनिक भएको छ

नगरपालिकाको सूचना अधिकारीले उपलब्ध गराएको सूचना अनुसार श्रावण देखि फाल्गुन महिना सम्ममा सवारी साधन इन्धन बापत २२ लाख ६० हजारभन्दा बढी रकम लेखा बाट भुक्तानी गरेको पाइएको छ । उपलब्ध सूचना अनुसार सप्तकोशी नगरपालिकामा २० वटा ठूला तथा साना सवारी सञ्चालनमा रहेका छन् । जस्मा १२ वटा मोटरसाइकल, २ स्कुटर, १ जिप, १ एम्बुलेन्स, १ ट्रिपर, १ रोलर, १ ट्रयाक्टर, १ ब्याकहो लोडर गरि जम्मा २० सवारी रहेका छ्न । ती मध्ये धेरै सवारीलाई सरकारी कामकाजका लागि भन्दै नगरपालिकाले इन्धनको कुपन उपलब्ध गराउने गरेको छ । कुपन लिएर नगरपालिका कार्यालय छेउमै रहेको बसन्ती ट्रेड सेन्टर पेट्रोल पम्पमा गएर कर्मचारीले सवारीमा इन्धन भर्ने गरेका छन् ।
सरकारी कामका लागि भनेर नगरपालिकाले इन्धनवापत खर्च छुट्याउने गरेको छ । तर, कतिपय सवारी व्यक्तिगत काममा कर्मचारीले प्रयोग गर्दै आएका छन् । भने कतिपय कर्मचारीले सरकारी विदाका दिन पनि सवारी दुरुपयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology