Wednesday, December 6, 2023
Journal Bureau
                                                                            
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
ई-पेपर
No Result
View All Result
TRENDING
भाइरल ज्वरो नेपाल प्रदेश नागरिकता विधयेक लोसपा मधेश प्रदेश इलाम पाँचथर
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • All
    • कर्णाली
    • गण्डकी
    • प्रदेश १
    • मधेश
    • लुम्बिनी
    • वाग्मती
    • सुदूरपश्चिम
    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

    सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

    Trending Tags

    • मधेश प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result

Logo

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

जर्नल ब्यूरो, सिरहा। सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सकलदेव यादवले स्वच्छता अभियान अन्तर्गत कोठा भाडा दिने विषयमा घरभाडा फारम लागू गरेका छन् ।

मधेस प्रदेश मै पहिलो पटक वडास्तरीय घरभाडा फारम लागू गरेको हो । उक्त फारम भरीे वडा नं. ४ को कार्यालयमा दर्ता गराउनु पर्ने छ। वडा भरी एउटा राम्रो संदेश जाओस् भन्दै वडा अध्यक्ष यादवले घरभाडा फारम लागू गरेका हुन्। स्वच्छता अभियानमा वडाध्यक्ष यादवले घरभाडा लिने दिने दुवै व्यक्ति एक/एक प्रति सुरक्षित साथ राख्नु पर्ने बताइएको छ।

स्वच्चता अभियान अन्तर्गत वडा नं.४ मा अहिलेको समस्या घरभाडामा धेरै जसो युवा पुस्ताले लागु पदार्थ सेवन तथा लागु पदार्थ ओसार पोसार जस्ता विकृत फैलिदै गएको, लगायत महिला हिंसा, योन हिंसा र चेलीबेटी बेचबिखन, आत्माहत्या आदि जस्ता बढ्दो घटना नियन्त्रण गर्नका लागि वडा अध्यक्ष सकलदेब यादवले घरभाडा फारम लागु गरि संचालनमा ल्याएको वडा अध्यक्ष यादव बताउँछन् ।

विभिन्न प्रकारको घटनाहरूलाई घटना न्यूनीकरण गर्नका लागि जस्तै कोठा भाडा लिने तर २,४ महिनाको भाडा नदिईकन कोठा बन्द गरेर जाने, कोठाभाडा लिने, तरको सँगकोठामा बसिरहेको छ जानकारी नहुने घरपट्टीलाई , उसको घर कहाँ भन्ने घरपट्टीलाई थाहा नहुने जस्ता घर धनिहरुको दैनिकी गुनासो रहेको हुन्छ।

“स्थानिय जनप्रतिनिधिको आधिकार पनी हुन्छ, यस वडामा कस्ता कस्ता किसिमका व्यक्ति बसोबास गर्दै छन् , के प्रयोजनको लागि कोठा भाडा लिईएको, घरधनीलाई समेम्त पनि जानकारी राख्नु जरुरी हुन्छ”, अध्यक्ष यादवले बताए ।

यता, गोलबजारमा भाडा लिएको सम्झौता भएको बाहेक कोठाभाडा फारम लिदाँ वडा कार्यालयमा नि-शुल्क दर्ता गरिन्छ । उक्त कोठाभाडा फारम वडा कार्यालय तथा पुस्तक पसलमै पाइन्छ । दर्ता नगरिएको खण्डमा कुनै पनि किसिमको घटना भयो भन्ने वडा कार्यालय, न्यायपालिका, प्रहरी जवाफदेही नहुने अध्यक्ष यादवले बताए ।

फारमको नामुना यहाँ बाट डाउनलोड गर्नुहोस  : फाराम घर भाडा

तपाईको प्रतिक्रिया !

Journal Bureau

Journal Bureau

संबन्धित समाचार

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

बहुविवाहका फरार आरोपित झा  कारागार चलान

बहुविवाहका फरार आरोपित झा कारागार चलान

प्रदेश सभा सदस्य यादवद्वारा बिधालय भवनको शिलान्यास

ताजा समाचार

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति मेरो गम्भिर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

गोलबजार नगरपालिका वडा नं ४ मा वडा अध्यक्ष स्वास्थ्य अभियान अन्तर्गत सरसफाइ कार्यक्रम

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

मधेश प्रदेशमै पहिलो पटक वडा अध्यक्ष यादवको स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

सशस्त्र प्रहरी  सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरी सिरहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम

स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार

तिलाठी कोईलाडीः धान बिउँको अनुदानमा अनियमितता

Load More

हाम्रो बारेमा

हाम्रो टीम

सोसियल मिडिया

  • Privacy Policy

© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology